Duration 2:26

Bijuliko tar ra Pol hataindai (बागलुङ बजारमा अव्यवस्थित रुपमा रहेको बिजुलीको तार र पोल हटाईँदै)

73 watched
0
3
Published 3 Oct 2020

बागलुङ नगरपालिकाले बजार क्षेत्र भित्र अव्यवस्थित रुपमा रहेका पोल र तारहरु हटाउन सुरु गरेको छ । पहिलो दिन शिवधारा चोकमा स्थानीय केही व्यक्तिले अवरोध गर्ने प्रयत्न गरेका थिए ।

Category

Show more

Comments - 0