Duration 2:55

Gharelu Madira Nasta (घरेलु मदिरा नष्ट)

286 watched
0
3
Published 29 Sep 2020

बागलुङमा प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठ आएदेखि घरेलु मदिरा नष्ट अभियान थालिएको छ । यस कार्यलाई सामाजिक सञ्जालमा चौतर्फी आलोचना भईरहेको छ । खास गरि नयाँ प्रहरी प्रमुख आउँदा घरेलु मदिरा तारो बन्ने गरेको विषय उठिरहन्छ । यसबारेमा बागलुङका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद रेग्मसँग गरिएको सम्वाद ।

Category

Show more

Comments - 0