Duration 36:58

Nilmani Vs Ratimaya ll भाईरल गायिका रतिमायालाई बहिनी बनाए निलमणीले ll Deurali Dohori | Eps 42

223 075 watched
0
3.8 K
Published 17 Jan 2021

Kalinchowk Digital Nepal Presents In Association with Kalinchowk Foundation Nepal. Nilmani Vs Ratimaya ll भाईरल गायिका रतिमायालाई बहिनी बनाए निलमणीले Deurali Dohori |Eps 42 मिति २०७७ /१० / ०३ यस गीतका लय / शब्द संकलक : रामचन्द्र अर्याल गायक : पुरुषोत्तम न्यौपाने गायिका : हरीदेवी कोईराला तथा सम्पूर्ण मानवीय मनहरु प्रति आभार ! निर्माता / निर्देशक / संचालक दिनेश खड्का संयोजक निलमणी भण्डारी व्यावस्थापन प्रज्वल खड्का शिर्ष गीत शब्द दिनेश खड्का ग्राफिक्स् एकदन्त एनिमेशन छायांकन टंक बहादुर के.सी उद्धव वली संजय भण्डारी दृश्य सम्पादन शिलन लम्साल बिर बहादुर थारु तपेश जोन सम्पादन कक्ष लाईक माइण्डस् नेपाल लाइट लोकेश ओली रबिन्द्र खड्का साउण्ड नमस्ते साउण्ड प्रा. लि. www.namastesound.com भेषभुषा साईन टेलरिङ्ग सेन्टर सेट निर्माण रोशन आर्टस सर्भिस आर्ट हिमालयन आर्टस (सोनाम पाख्रिन) ९८५११५३१४५ गायक निलमणी भण्डारी चिज गुरुङ राजेन्द्र पाठक अनिल चन्द टेकेन्द्र बोहोरा गायिका रतिमायां खड्का आशा बि.सी रिया खड्का मनु थामी शर्मिला तिवारी वाध्यवाधक प्रेम किरण राई – बाँसुरी राजेन्द्र गन्धर्व – सारङ्गी दिपेन्द्र सिटौला – हार्माेनियम सुन्दर कार्की – अक्टोप्याड कमल थापा – मादल बिरु थापा – मादल कुमार लामिछाने – ढोलक सल्लाह सुझावको लागि deuralidigital2077@gmail.com kalinchowkdigital@gmail.com geedinesh2071@gmail.com ९८५१०२२५५१/९८४१३०९८३३ सर्वाधिकार कालिन्चोक डिजिटल नेपाल प्रा.लि. २०७७ #Trending #NilmaniVsRatimaya #NepaliLokDohori #DeuraliLiveDohori

Category

Show more

Comments - 202
  • @
    @DeuraliDigital3 years ago कार्यक्रम देउरालीका संयोजक निलमणी भण्डारी र भाइरल गायिका रतीमाया खड्का विचको प्रत्यक्ष दोहोरी देउराली भाग - ४२ मा प्रस्तुत गरेका छौ , कार्यक्रम कस्तो लाग्छ अमुल्य सल्लाहा सुझावको लागी भगवानरुपी दर्शक महानुभावहरु प्रति सविनय अनुरोध गर्दै मन परे सके सम्म वढी Shere गरी दिनु होला ॥ सवैको जय होस !!धन्यवाद lll ... 28
  • @
    @Nilmani7963 years ago हजुरहरु सबैलाई म निलमणी भण्डारी को तर्फबाट कोटी कोटी नमन 🙏खास्सै गीत गाउन जान्दिनँ,तर पनि सानो प्रयास गरेको छु, आशा छ मन् परे ताली,मन् नपरे गाली अबश्य दिनुहुने छ!हजुरहरु ले ताली वा गाली जे दिनुहुनेछ,म मेरा भगवान रुपी दर्शक श्रोता हरुले मलाई दिनुभएको आशीर्वाद को रुपमा ग्रहण गर्नेछु!कति मेरा शुभचिन्तक ज्यू हरु ले मेरो प्रस्तुती हेर्न खोज्नुभएको थियो,सोही अनुरुप पस्किने प्रयास गरेको मात्र हूँ,कहीँ कतै गल्ती कमी कमजोरी भए आफ्नै दाई भाई छोरा भतिज सम्झेर क्षमा गरीदिनुहोला!देउराली लाई सँधै यसरी नै मायाँ गरीरहनु होला,धन्यवाद!नमस्कार 🙏🙏🙏 ... 17
  • @
    @prembahadur31522 years ago Nilmani Bhandari ra Ratimaya khadka ka bicha ati marmik live dhohori malai sari man xuyo 1
  • @
    @karnachhetri59923 years ago नमस्कार सम्पूर्ण लोक दोहोरी परिवारलाई सारै रमाईलो भयो आज पनि
  • @
    @ishorgm17413 years ago निलमनि भण्डारी सरकाे शब्द धेरै राम्रो छ
    स्वर पनि उत्तिकै राम्रो छ
  • @
    @thakurbhusal85693 years ago निल मणि दाई को दोहोरि गजल कुनै अाऊरे भाऊरे कलाकार को दोहोरि भन्दा कम छैन हाल साउदी अरब बाट 3
  • @
    @user-gi4su1qd1r3 years ago 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻👌👌👌👌👌👌👌👌👌👌👌👌👌 धेरै राम्रो छ दाजु र बहिनी को यो दोहोरी दुख्ख र सुखा मान्छे लाई हुन्छ चिन्ता नलिनु होला रति बैनी एक्चोटी दुख्ख भयनी एक्चोटी सुख्खा आबस्या आऊछ 1
  • @
    @kamalpariyar27503 years ago Kati xitto sakiyou dohari Nilmani ra Ratimaya jiko pattai bhayana jati sune pani sunau lagxa 1
  • @
    @sumanparajuli46003 years ago आज धेरै खुसि छु निलमणि सर आफैं ले गाउनु भएको रहेछ ! 30
  • @
    @reshambastakoti9933 years ago निलमणि दाइ काे फ्यान सबैलाई नमस्ते,दाइ अाएकाे कार्यक्रम ले देउरालि उज्यालो लाग्याे। 8
  • @
    @hariacharya60343 years ago रोएर गाउन मनाइ छ हैइ रति माया जि जहाँ गएर दोहोरी गाए पनि हासी हासी रमाइलो सग सब्द एक दम चयन गरेर गाउनु होला अनि सबै ले माया गर्नु हुन्छ 16
  • @
    @rajendra38253 years ago जिन्दगीमा आजा को गित ले मेरो मन छोयो मेरो पनी मन कता कता रुना मन मयो निल मनी जी र रिया जि को शभ्दाले शुभकमना छ
  • @
    @pariindianrestaurant77123 years ago मीठो गाऊनु भयों बदीही छः दुबै जनालाई 💐 1
  • @
    @nokhiramoli283 years ago निरमनि दाजु र रतिमाया बहिनीलाई उत्रर , उत्रर प्रगति काे कामना छ । अाज दुबै जना उस्तै पिडित कलाकार लाई दाेहाेरि भिडाउनुहुने सम्पूर्ण देउराली कार्यक्रम का टिमलाई मुरि मुरि धन्यवाद छ । 1
  • @
    @deepchapagain73463 years ago सारैमार्मिक मनै रूवाउने🥰🥰🥰🥰🥀🥀🌺🌺🌺🌷🌷⚘⚘⚘🌼🌼🙏🙏🙏🙏🙏🙏
  • @
    @user-ok3kb8rs4d3 years ago दोहोरि यस्तो हुनुपर्छ ।।अरु लफाङ्ग हरुको भन्दा किनकि समय सान्दर्भिक वास्तविक हुनुपर्छ दोहोरि गितपनि ।। धन्यवाद 2
  • @
    @gokarnashrestha85903 years ago निलमणी सर र रति बैनिले कति मार्मिक शब्द ले दोहोरी गाउनु भयो यो दोहोरी सुन्दा मेरो पनि आँसु थामिएन अब रति बैनी ले हासी खुसी दोहोरी गाउनु होला।दोहोरी अति मार्मिक छ बधाई छ सबै कलाकार टिमलाई । 2
  • @
    @user-lu5vv5dd1c3 years ago दिहोरी भनेको यो हो नि त दिदी र दाजु लाई हार्दिक सम्मान 6
  • @
    @geetalamsal19643 years ago दुबै जनाको गित मन पर्छ म पोखराबाट हेर्दै छु
  • @
    @hariacharya60343 years ago दुख बिलौना मात्र को दोहोरी भयो हैइ रति जि सबै लाई थाहा भो के हजुर हरुको पिडा अब हासेर रमाइलो दोहोरी गाउने गर्नु हैइ 11
  • @
    @user-ig7qz1rd1n3 years ago Wow nilmadee laee deker jhana khusee lagoo lovely job....
  • @
    @sushilabhat85393 years ago रतिमाया जाहा तेहा नराम्रो हुनि त कुरहि भएन 14
  • @
    @rajubc65613 years ago हजुर हरूुले एति गहिराइ मा गाउदा गित सारै नरमाइलो हामी दसकलाई पनि। 3
  • @
    @arunff48653 years ago आहा दोहोरी भनेको त यस्तो हुनुपर्छ यो दोहोरी ले पुरानो याद आयो सबै सबै लाई धन्यबाद 3
  • @
    @telbahadurkanuje10343 years ago धेरै राम्राे देउरालि मा रतिनानीकाे गित
  • @
    @santoshagri95133 years ago सुख दुःख त मानिसको पराणरहुनजेल सधै साथमा हुन्छ जोबन र रुपाउस भयले पनि जिबन चल्दैन सबै कुरा मिलेकै हुनुपर्छ मन बलियो गरनुहोअोस सधै उपरवाला साथमा छन 1
  • @
    @jitbahadurnepali8483 years ago Dherai ramro sor ki dhani Ratimaya bainilai indrenima gayeko dekhna pam sabai patrakar bhai harule sath sport garidinu hola jaidesh jainepal jaisangit pragatiko kamana gardachhu pokahar bata hal india bata
  • @
    @maheshadhikari7283 years ago दिदी जति दुख पाउने पाउनु भयो अब यहादेखी उता हजुरको सुखद का दिन्हरु सुरुभए
    अब रिया बहिनी पनि आफ्नो खुट्टामा उभिन सक्ने भइन चिन्ता नमान्नु है दिदी हामी सबै को माया अनि आशीर्वाद छ
    2
  • @
    @khilashresthaarkhoule8603 years ago Very nice dohori ati ramrod lay sabda. Good bless all of you.🇳🇵🌹🌹🇳🇵👍👍👍👍👌👌👌
  • @
    @rajpoudel2683 years ago अती मार्किक दोहोरि निलमणि दाइ रतिमाया दि लाई बधाई अझै धेरै सफलताको शुभकामना 1
  • @
    @surendrasurengiri37293 years ago वास्तविक पीडा दिदिको आँसु आयो हेर्दा पनि
  • @
    @ratnamaninath3 years ago अति नै मार्मिक दोहरी ।निलमणी दाइ लाई ह्र्दय देखि सम्मान गर्द्छु।अति नै शिष्ट अनुशासित सत्य बोल्ने न्यायको पक्षमा गीत सङ्गीत मार्फत सम्पूर्ण दर्शक माझ प्रस्तुत गर्ने दाजु लाई धेरै धेरै धन्यवाद ।रतिमाया दिदी लाई पनि धेरै धेरै धन्यवाद ।सम्पूर्ण देउराली परिवारलाई पनि धन्यवाद व्यक्त गर्दछु। ...
  • @
    @bishnuregmisubedi60653 years ago धेरै मा गायक निलमणीकाे गित सुन्न पाईयाे अनि दाेहाेरी पनि यथार्थमा थियोे मार्मिक शब्द ले गर्दा भावुक बनायो बधाई गायक निलमणी र गायिका रतिमाया बैनिलाई
  • @
    @gobindbk80763 years ago अाहा लीलमणी को दोहरी सुन्न पाइयो♥️❤️♥️
  • @
    @rimbdrthapa27323 years ago Ati marmik uhanko sir man jahan bhae pani xori ko mukha heri farkidinu. 1
  • @
    @purnabk61763 years ago दुबै जना राम्रो यायक गायिका हुनु हुन्छ अाज पनि मन छुने गाउनु भयाे धन्यवाद देउराली टिम लाइ
  • @
    @babagurung85573 years ago ramailo dohori sampurna lai dhanyabad xa 1
  • @
    @jasbirgurung23 years ago आज सारै खुसिछु निल्मनी सर को दोहोरी सुन्न पाउदा
  • @
    @nokhiramoli283 years ago निलमरि भण्डारी दाजु धेरै महिना पछि अाज देउरालीमा देख्नापाउँदा धेरै खुसि छु । 1
  • @
    @madalsansar75973 years ago आहा सारै मिठो गितको लागि सम्पुर्ण देउराली समुहलाइ बधाई तथा सफलताको शुभकामना ।
  • @
    @suvatrathapa73573 years ago चेली र माईती को महानता गित राम्रो लाग्यो है 👌🤚
  • @
    @dipakkarki33163 years ago मेराे पिरिय दाजु र दिदी हरुलाइ धेरै धेरै शुभकामना 1
  • @
    @krishnarajpurush5663 years ago sarai ramro dori nilmadi bhandari dada and rati khadka dii ko😍😍😍😍😍 1
  • @
    @ramlalacharya23103 years ago रतीमाया ले छोरी लाई धेरै ख्याल राख न जरूरी छ पडा ई पनी छ गायर मात्र हूदैन गाउनी समय धेरै छ छोरी को आतीन हूदैन 1
  • @
    @chamachhami36313 years ago बधाई छ सम्पूर्ण टिमका साथि भाइ दिदीबहिनी हरु लाई हाल कुबेत बाट ...
  • @
    @sailendrashrestha38013 years ago Sarai marmik manchhune dohori! Thank u Nilmani ji, Rati baini, & Deurali!
  • @
    @rameshkhanal83733 years ago Sarai ramero X diju n Daju yastai ho Life kaile haso kaile aasu nice song🙏🙏 2
  • @
    @jayasinghbudha84793 years ago Rati maya didi 2bhai ra bahiniko git le hami pardesi ko man aassadhayi ruwayo didi 1
  • @
    @rajkumarshahishahi18713 years ago धेरै मारमिक गित सुनिरहन मन लागयाे सुपप 1
  • @
    @GangaRam-ds4nh3 years ago Very.good.lok.dohori.song.deurali.al.tim.thainkyou.very.mach 1
  • @
    @yamvikramshah74473 years ago एकदम मार्मिक दोहरी गित सुन्न पाइयो सबै टिम लाई धन्यबाद छ.।
  • @
    @thirphuyal67723 years ago निलमणी र रतिमाया ले राम्रो गाउनु भयको मा धन्यवाद
  • @
    @Santoshofficial463 years ago सधै एउटै प्रसंग भयो दिदि आजभोलि त हेर्नै छोड्दिए ।
  • @
    @dambersubedi85403 years ago REALLY HEART TOUCHING DOHORI GAUNO BHAYO BUT YO TA SATYA KURAMA ADHARET HO MAKE ME CRY ,but ABA BE HAPPY BAINE GOD BLESS YOU