@msentertainment97703 years agoComedy champion हेर्दा तेति रमाइलो हुदैन ओली को भासनले जे होस रमाइलो बनाउछ 😀😆 25
@
@roshansubba57163 years agoम नेपाली काङ्ग्रेसको हु तर भ्रष्टाचार गरो कि के गरो देसमा बिकाश चाइ k p oli आएरै देखिन थालेको छ है। 26
@
@panjamangurung60573 years agoWho is your favorite leader? Ans:- kp sharma oli the prime Minister of 🇳🇵 🇳🇵 🇳🇵 nepal. 25
@
@kishor12223 years agoओली बा को कुरामा सत्यता छ केपि ओली जीन्दबाद! 😍 9
@
@user-fw2vg7rj2b3 years agoराष्ट्र अनी स्वाभिमानी नेपाली को शान .. के पि बा लाई साथ दिने अभियान ।। जय के पि बा ✊✊✊ 16
@
@pramodregmi57783 years agoकेपि बा को भासण रमाइलो लाग्ने कोको छौ ✋ काठमाडौं मा बुबा ले आफ्नै छोरिको बलात्कार गरेका छन 16
@
@gobinthapa84763 years agoBastap ma kp oli dherai ramro manche hunu hunxa dhes preemie..🙏🙏 14
@
@sseqwaasd44213 years agoविचारा pso security आर्मी दाइलाइ गार्हो छ kp बा हसाको हसाइ न हास्न मिल्नु।। 8
@
@bishnupaudel56073 years agoनिर्धक सग बोल्ने के पि बाजे अरु नेता भन्दा त धेरै ठिक छन् ! 45
@
@nepalianita68213 years agoप्रचण्डले आफ्ना छोराछोरिको लागि हजारौ आमाको काख रित्तायो।ओलि बाले हजारौ आमा बाबू बिनाको छोराछोरिलाई न्यानो काख र साहारा दिएका छन्।नपुङ्सक त त्यो हो जस्को जिर्ण सोच र स्वार्थि अनि लालचि व्यवहार देखाएर नातावादको सिद्धान्त अङ्गाल्छ प्रचन्ड जस्तै 😁😁 ...32
@
@ranzeetaadh6313 years agoI dont care whatever people say but he is the real legend with big dream and vision 👏👏 6
@
@lokendrarajbist11423 years agoअब केपि बा ले देश को कुना कुना कुनै ठाउ मा राम्रो न देखने बनाउनु पर्छ अनि जन्ता पनि हजुरको पछि मा छन 4
@
@govindashrestha813 years agoकेपि ओलि जस्तो महान विचारक राजनेता कोहि पनि छिनन । मेरो पनि समर्थन छ । 2
@
@ronishghimire83683 years agoaaja mah ekdam khushi chu first time maileh socheko jasto pradhaanmantri payeee ballla prachanda jhalnath madhav adi ityadi leh aafo aaaukad dekhyo kp oli is the real politician of nepal jsleh aaaja samma corruption gareko chaina rah desh ka harik kura haru nirman gareko cha tara nepali leh tyo dekhdaina kina bhani sablai kp oli ko comedy matra dekhya cha tara uhaleh boliko harek kura lai kasaileh notice gareko chaina love u real prime minister aru leh nah dekhe pani i know your are best prime minister for nepal ...8
@
@sushantpapu6153 years agoअनुहार देख्दा पनि हाँसो लागेर आउछ यार!हैट कसारो कमेडी गरेको 15
@
@milanlamsal2513 years agoGreat pm of nepali .. puspa chor banda derai ramro xan kp ba support him for delovepment of our country 21
@
@balbahadurchhetri93943 years agoसहििििि केपि बाकाे भनाई सलामछछछ देसमा अजै 5 साल चाहियकाेछ केपिबा नेपाललाई ?????? शाहस अाट निडरर मन्त्री ।।। 4
@
@movieandmusic99943 years agoहास्य कलाकार हरुले देश भरी गरीबका लागि घर निर्माण गर्छन् । जो देशको प्रमुख जनता हसाउदै हिड्छन हास्य कलाकार के पि ओलिको जय होस 2
@
@shyamoli12503 years agoअहिले ३ वर्षमा अब चुनाव भएमा २ वर्षमा प्रतिनिधि सभा बिघटन गर्ने सिस्टम ल्याउनु पर्यो प्रम ज्यु।त्यसपछि १-१वर्षमा।प्रत्येक वर्ष चुनाव गरेपछि बल्ल ताजा जनादेश हुनेछ।
@
@rajankunwar47283 years agoप्रचण्ड ,माधव ,झलनाथ , सेर ब, भन्दा धेरै माथी छन के पि !! 11
@
@sagerkhadka3 years agogreat pm one of the best pm in our Nepal 2
@
@user-uh6zn7bm1d3 years agoजय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵✋✋✋✋👌👌👌👌। जय केपि बा🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵✋✋✋✋✋👌👌👌👌👌।
@
@slimbu67253 years agoLove kp oli he is the one and only the legend , 2
@
@gadhekipuchh46673 years agoReal hero,the great leader of Nepal in nepalese history. 8
@
@safaladhikari93173 years agoWhen ever I watch pm speech it's so funny but look at the body guard he always responsible for his duty ..no laugh hatss of to nepal police 3
@
@rabitimsina37653 years agoPradhan mantri ko soch sabai ko hunu ho vaney nepal swarga hun6 2
@
@arunrai84463 years agoमलाई कुनै नेता मन पर्दैन राम्रो लाग्दैन तर ति नराम्रोहरू बिचको राम्रो चै केपि बा नै छ। 1
@
@bishnuadhikari62123 years agoजनता सत्यकुरा के हाे त्यतातिर नलागी अाेलीकाे हासी मजामा पछि लागेका छन।भ्रष्टाचारले देश थला परि सकाे संविधान बिजाेग भएको छ।
@
@kumarkarki47293 years agoPrachande daka chor ladakuko ghotala lai ta sarai thik gareu ma ta sarai khusi xu aaja 4
@
@ranjitsetimahar11213 years agoenglish मा बाजेले के भने था छैन तर ताली बजाइ राछ्न साथी हरु 2
@
@letsshorttripwithnamikarei95923 years agoRespect pm oli. You great i support pm oli 1
@
@prabashkhatiwada95873 years agoKp ba aaaasa xa niraas banaunu huneh xaina... we are with you
@
@MeroNepal88483 years agoComedy पनि कति गर्न सकेको !!!Comedy मा पनि वास्तविकता 🇳🇵🇳🇵🇳🇵 4
@
@biashowbaniya8163 years agoआडमा बस्नी गार्ड दाइ पनि बुडाले हसायर दिग्दार पार्नु हुन्छ भन्नुहुन्छ होला।हाहा 1
@
@hemkumarrai90363 years agoYetiko talented neta nepal ma aaj samma itihas ma janme ko pani xaina janmideina pani tara aasa garau janminu parxa 2
@laxmanthapa89263 years agoकेपि नराम्राे ब्यति हुँदै हाेईन तर केपिका पछि लागेर बिराेध गर्ने कुकुरहरुकाे गल्ति हाे केपिले अब मात्र भष्टचारिहरुलाई कडा सजाय दिनु पर्छ भने सुनमा सुगन्ध हुने छ
@
@houdegang35543 years agoकेपि बाको पिछाडी उभिने सेना लाई हासो लाग्दैन कि क हो🤔 केपि बाले जति हसाय पनि कहिल्यै हासेको देख्दिन्😳😂😂😂 1
@
@ramzeeramdam88253 years agoBhujera taali bachauchan ki na bhujera taali bajauchan I really understand.
@
@balarampokhrel78803 years ago देखि सम्म साहारै मन पर्यो। 1
@
@hancyboy20633 years agoओलि कुमाइ ले हसाइरहेछ जोकर हरु ताली ठोकी रहेछन एल्लाइ प्रचन्डे लाई अझै यी जोकर हरु ले जिताए भने नेपाल लाई चाइना वा इन्डिया को हात मा सुम्पिए हुन्छ
Related videos for प्रचण्डको क्यारिकेचर गर्दै ओलीले पेट मिच्ने गरि हसाएँ, आज सम्मकै केपी ओलीको रोचक अनि घोचक भाषण:
केपि ओली जीन्दबाद! 😍 9
के पि बा लाई साथ दिने अभियान ।।
जय के पि बा ✊✊✊ 16
काठमाडौं मा बुबा ले आफ्नै छोरिको बलात्कार गरेका छन 16
मा राम्रो न देखने बनाउनु पर्छ अनि जन्ता पनि हजुरको पछि मा छन 4
जय केपि बा🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵✋✋✋✋✋👌👌👌👌👌।
तर ताली बजाइ राछ्न साथी हरु 2