Duration 2:56

बिराटनगरको मेवाखेती

317 watched
0
11
Published 23 Oct 2020

बिराटनगरका नारायण धमला (९८५२०२५८४२) लखन्तरी १ मा मेवा तथा तरकारी खेती गर्दैहुनुहुन्छ । ३० बर्षे जागिरे जिवन पश्चात कृषिमा लाग्नु भएको धमलाका अनुभव वहाँकै आवाजमा । मेवा धमलाजीको नयाँ बाली हो । बैसाख २२ मा रोपेको रेडलेडि जातको मेवा ६ महिनामा हाल टिप्न सुरुभएकोछ । अहिले वहाँको बारीबाटै थोकमुल्य किलोको रु ६५ मा मेवा बिक्रि भैरहेकोछ ।

Category

Show more

Comments - 0