Duration 12:7

दाङमा एक्कसी जनमुक्ति सेना देखिए भाइरल ममता खडका पनि जंगल पसे। Mamta khadka

2 359 watched
0
82
Published 31 Jan 2021

#Thurpa_Online_Tv १० वर्ष जनयुद्धका पुर्व जनमुक्ति सेना र कलाकारका एक टिमले जनवादी गित भिडियो म्युजिक सुटिङ तुलसीपुर १९ सक्राम दाङमा सम्पन्न गरेका छन। यहि फागुन १ गते सार्वजनिक हुने युनितले जानकारी गरेका छन। शब्द संगीत महेश आरोहीको रहेको छ। निर्देशन सुदन थापा,क्यामेरा छायांकन बिशाल पुन,मुख्य कलाकार ममता खड्का,अमरजित पुन अन्य प्रकाश पुन,निशा मगर रहेका छन।यश गितका गायक रामकुमार नेपाली र रेजिना निता पुन छन। यो भिडियो कस्तो लाग्यो सल्लाह सुझाव राख्नुहोला। Thurpa.online Tv

Category

Show more

Comments - 10