Duration 5:48

Bir purkha poem class 11, वीर पुर्खा कविता, पाठ्यक्रममा आधारित , weer purkha literature,

3 111 watched
0
181
Published 26 Jul 2021

#birpurkhapoemclass11#कक्षा११नयाँपाठ्यक्रममाआधारित#wirpurkhapoembirpurkha#anurag#bikashadhikari# मनै छुने वीर पुर्खा कविता, कक्षा ११ नयाँ पाठ्यक्रममा आधारित, wir purkha poem, bir purkha poem literature आदरणीय सम्पूर्ण भाषा , साहित्य , र सिर्जनाप्रेमी महानुभावहरुमा हाम्रो अनुराग you tube channel मा हार्दिक स्वागत छ। यहाँहरुले यस च्यानलमार्फत भाषा , साहित्य , सिर्जना र शिक्षासँग सम्बन्धित विभिन्न सामग्रीका माध्यमबाट ज्ञान र मनोरञ्जन प्राप्त गर्नु हुने छ । हाम्रो च्यानललाई लाइक, subscribe र सिर्जनशील सल्लाह सुझाव दिएर हामीलाई अगाडि बढ्न सहयोग र हौसला प्रदान गरिदिनु हुने छ भन्ने अपेक्षा गरेका छौँ । यस च्यानलबाट प्रकाशन तथा प्रसारण गरिएका सामग्रीहरु डाउनलोड गरी नक्कल गरेको पाइएमा नेपाल प्रतिलिपी अधिकार ऐन बमोजिम कारबाही हुने व्यहोरासमेत अवगत गराउँदछौँ । धन्यवाद

Category

Show more

Comments - 96