Duration 48:32

साझा सवाल अंक २५८ : बदलिँदो समाज बदलिँदो चालचलन । काठमाडौं ।

50 375 watched
0
583
Published 21 Oct 2012

बदलिदो सामाज सँगै चाडपर्व मनाउने शैलीमा पनि परिवर्तन हुदैछ। तराईमा मात्र मनाइने छठ पर्वमा अचेल पहाडवासी पनि सामेल हुन थालेका छन् भने ल्होछार र माघी जस्ता चाड मनाउन अरु समुदायका मानिसहरु पनि रमाउन थालेका छन। घरैमा मनाउने पर्वहरु अचेल तारे होटल र पार्टी प्यालेस सम्म पुगेको छ। हाम्रा पर्व मनाउने तरिका कसरी परिमार्जित हुँदैछन् ? साझा सवालको बहस ।

Category

Show more

Comments - 101