Duration 9:14

देशको अवस्था : किसान मेलामा राजनीतिक दलका नेता भेलामा

85 watched
0
7
Published 12 Nov 2021

म्याग्दी, २४ कात्तिक । कात्तिक महिना सुरु भएसंगै म्याग्दीका किसानलाई खेतमा पाकेको धान बाली काटेर भित्र्याउने चटारो छ । चाडपर्व सिद्धिएसंगै अर्मपर्म गरेर किसानहरु खेतमा पाकेको घान काट्न ब्यस्त छन्। किसानको मुख्य आम्दानीको स्रोतका रूपमा धानबाली रहेको छ। कृषकले आफूलाई आवश्यक पर्ने धान भण्डारण गरी एक बर्षसम्म पुर्‍याउने चलन छ । हिमाली जिल्ला म्याग्दीमा भिरालो र काट्ने जग्गामा भएको धान खेतीमा आधुनिक कृषि औजारको प्रयोग कम भएको रघुगंगा गाउँपालिका भगवतीका कृषक दिपक खत्रीले बताए । 2078 #koralaonline #kirrshak #rakhu

Category

Show more

Comments - 1