Duration 49:20

बद्री पंगेनीको बहिनी गायिका सकुन्तलाले गरिन ४ बर्ष कान्छो नेतासंग भब्य बिहे,बिगात सम्झेर भाबुक भइन

379 315 watched
0
6.6 K
Published 11 Jun 2021

बद्री पंगेनीको बहिनी गायिका सकुन्तलाले गरिन ४ बर्ष कान्छो नेतासंग भब्य बिहे,बिगात सम्झेर भाबुक भइन कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस ::https://www.facebook.com/kamalsargam2 ---------------------------------------------- Laligurash.com WIth Kamal Sargam ---------------------------------------------- Host Kamal Sargam(Chaulagain) Guest Shakuntala Thapa Sudip Dhakal Camera Netra Chaulagain Edit Kamal Sargam(chaulagain) Promo Music/Vocal: B.B Anuragi Sarangi Hemanta Kanchha Rasaily Graphic Design Bikash Gyawali Chhetry Technical Adviser Rajendra Aryal Presented By: Netra chaulagain #Shakuntala_Thapa #Sudip_Dhakal #Kamal_sargam #Laligurash_daily नमस्कार सम्पूर्णमा म कमल सरगमको, यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ?सबै भन्दा पहिले हाम्रो च्यानल subscribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि : Email :laligurashonline@gmail.com फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :https://www.facebook.com/kamalsargam2 Contact:9843184555,9851224970,98510131209 हाम्रो यस अफिसियल Website : https://laligurash.com मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ !!!!...Unauthorized downloading and uploading on YouTube channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Category

Show more

Comments - 246
  • @
    @laligurashdaily3 years ago नमस्कार सम्पूर्णमा म कमल सरगमको, लोकप्रिय गायिका सकुन्तला थापा दिदीलाई बैबाहिक जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछौ, यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ?सबै भन्दा पहिले हाम्रो च्यानल subscribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :laligurashonline@
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :
    Contact:9843184555,9851224970,98510131209
    ...
    54
  • @
    @thapaumesh513 years ago मेरि प्यारी दिदी सकुन्ताला थापा तपाईलाई दाम्पत्य जिबनको सुभकामना💞💞 1
  • @
    @indirashah60103 years ago सवै भन्दा पहिला सुदिप भाइ र सकुन्तला जिलाइ हार्दिक बधाइ बैबाहिक जिबनकोअनी सकुन्तला जिको भनाइ हरु प्रती म एक दम सहमति छु तर दोहोरिको मालिक हरुको कारण ले गर्दा पनि नेपाली हरु बेचिन बाध्य छन तर म जस्तो हुन्थे भने जागिर खान्न थिए आफुलाइ बेचेर ... 2
  • @
    @smarankc99153 years ago पुरानो गायिका मेरो यकदम मनपर्ने गायिका सकुन्तला थापा सिस लाई बैबाहिक जिबनको धेरै धेरै सुभकामना अनि मनपर्ने च्यानल लालिगुरास डटकम कमल सरगम जिलाई धेरै धन्यवाद 2
  • @
    @narbahadurgharti6093 years ago सुदिप सरले सहि भन्नु भयो राजतन्त्र आजको आबस्यक्ता हो 2
  • @
    @radharachana27583 years ago जति बर्श कान्छो भयनि के भोर मन मिले पोछि लेडिज ले कान्छो सङ बिहे गर्दा हेडिङ नहि तेहि राक्ने किन जरुरि होला जे होस जोडि धेर राम्रो छ शुभकामना दुबै जनालाइ 19
  • @
    @ishwarthapa47073 years ago ढिलो आयो कडा आयो दुबै जनालाई बधाई तथा सुखद दामपत्य जिवनको शुभकामना💐 3
  • @
    @madhubudhathoki89473 years ago मेरो तर्फबाट पनि हजुरको नयाँ बिबाहित जोडीलाई धेरै धेरै शुभकामना छ ल दि ।😘❤️ 8
  • @
    @kushalbhattarai57433 years ago wow राम्रो लागो रास्टिय प्रजातान्त्रिक पाटी को हुनुहुदो रहेछ , जय देश जय नरेश , 4
  • @
    @narbahadurgharti6093 years ago नयाँ जीवनको हार्दिक शुभकामना सकुन्तला बहिनिको यो सुन्दर जोडिलाई 2
  • @
    @gangabudhathoki47083 years ago मेराे धेरै धेरै दामपतय जिबनकाे सुभकामना 🙏🙏👏👍️👌💔💚💙💖💝🎈💔💖💝 2
  • @
    @krishnadhakal77733 years ago निक्कै मिठो स्वरकी धनी शकुन्तला को जोडीलाई बैवाहिक जिवनको धेरै धेरै शुभकामना
    बिहानै उठेर जान्छन स्वामी बजार
    सान्नानी को भट्टी मा लाउदै नजर
    2
  • @
    @shantibasnet81623 years ago कमल भाई लक्ष्मी न्योपाने र बिष्णु माझी लाई यक पटक इन्द्रेणी लैजानु पर्यो ल लक्ष्मी न्यौपाने काे पनी interview लिनु पर्यो जे भए नि हाम्रो लोक दोहोरी क्षेत्र काे पुरानो गायिका हुनुहन्छ 12
  • @
    @fattamagar74773 years ago हजुर हरुलाइ वैवाहिक जिबन्को हार्दिक मङगलमय सुभकामनाछ सकुन्तला दिजु भेनाजुको चस्मा खोल्न लगायर बोल्न लगाउनु न ल नेता हुनुहुन्छ तर चस्मा लगायर नेताहु होकि अरु कोहि चिनसकेनके मैले तेसैले भने तर नराम्रो भन खोजेको हिइनहै दिजु तर चस्मा खोलेकी भएको भा अझै हिरो देखिनु हुन्थोकी दिजु अबचाही चस्मा खोलुहै भेनाजु हैत ... 2
  • @
    @rabinaadhikari41983 years ago वैवाहिक जिवनको धेरैधेरै शुभकामना दाई💕दिदी
    आउने दिन, महिना र बर्षहरुमा अझै एक आपस बिच माया ,सद्भाव , आत्मियता ,बिश्वास बढदै जाओस साथै सुस्वास्थ र दिर्घायुको कामना हजुरहरुलाई 🙏🙏
    2
  • @
    @puspabhattarai17253 years ago बैबाहीक जिवनको शुभकामना यो सुन्दर जोडीलाई सँधै हाँसो र खुशिका साथ अगाडि बढोस यो जोडी 3
  • @
    @raghunathpanday34993 years ago Badhai xa बैबाहिक जीवन को हार्दिक मंगलमय शुभकामना छ ❤️ 2
  • @
    @user-qq5gq9pw6q3 years ago बदाइ छ नेता ज्यु लगायत गाइका सकुन्ताला जि लाई दाम्पत्य जीवन को लाखौ लाख सुभ कामना सफल रहोस् जिबनका हरेक पाइला 4
  • @
    @JanakiTaramiMagar3 years ago सुरूमा रमाइलो लाग्यो लास्टमा आँसु आयो बुवाको कुराले फेरि पनि दाम्पत्य जिवनको शुभकामना दिदी भिनाजु 🙏🙏🌺🌺 2
  • @
    @balrajmgrofficial71383 years ago वैवाहिक जीवन को "शुभकामना"
    शुखमय बितोस हजुर हरुको जोडी।🙏🙏
    21
  • @
    @kamalale61773 years ago हजुर हरुको नया जोडि ले !
    उन्नति र प्रगति ले हिमाल को सिखर चुम्नु पुग्नु यहि शुभ कामाना !!
    2
  • @
    @sovakhadka23413 years ago दाम्पत्या जिबन को शुभ कामना साथै कलाकार सब्भ्या तरीकाले गित गाउनु पॅछ भन्नु भयको सब्द नै मन पर्यो मलाई । धन्याबाद बहिनि लाई। 5
  • @
    @binbahadurbasnet45173 years ago दामपत्ते जिबन सफल तथा सुखमय रहोस,बधाई तथा सुखमयरहोस,सुभकामना 6
  • @
    @kamalchand63343 years ago कमल सर नमस्कर खुसि लाग्छ हजुर ले गुम्गाम रहेका पुरान कलाकार हरुलाई लाई अाफाे मिडिय मर्फ्त अ अाफना घर घर मा बसेर हामी सबै ले हेर्न माहाेल मिलाई दिनु हुन्छ ईनि चेलि हाम्रो जिला बासि हुन उनकाे गित धेरै सुदै हेर्दै धेरै मन पर्छ अनि सकुन्तल जि लाई बैभाबिक जिबनकाे लाखाै लाख शभ कामना जय देश जय नेपाल........? कमल × कलम mijju .......? ... 1
  • @
    @cbgahamagar9243 years ago ठिक ठिक दिदी राजनीतिको बारेमा नबोल्दा राम्रो भेनाजु पुरै राजा बादी पर्नुभएछ हजुर लाई चाहिँ राजाको खासै चासो नराख्ने जस्तो देखिनु भयो 2
  • @
    @bhabanikhadka14693 years ago बधाई छ सुदिप भाइ सफल बैबाहिक जिवनको शुभकामना । 5
  • @
    @bthapa49433 years ago राम्रो जोड़ी बधाई तथा शुभकामना दुवै जना सरल र मृदुभाषी 3
  • @
    @manojtamrakar3743 years ago असाध्यै मन पर्ने कलाकार शकुन्तला वैनी. बैबाh Haapy married life 4
  • @
    @oasbahadurkarki.84433 years ago बद्री पंगेनी को आफ्नो बैनी हो की बनायको बैनी. हो सकुन्तला थापा.गाइका र नेता को जोडी मिलेको रछ. 3
  • @
    @indirapaudel43413 years ago बैबाहिक जिबनको सफलताको शुभकामना दिदी भिनाजु लाई 10
  • @
    @chhabilal7723 years ago बैवाहिक जिबनको हार्दिक बधाई तथा शुभकामना । 4
  • @
    @khansamir99403 years ago सिला दिदी र सकुन्तला दिदी लाई सङै ल्याउनु है कमल सर लालिगुरास टिभि मा 2
  • @
    @bibasberojgaririjal11423 years ago Khusi hunu sukhi hunu happy marriage live 1
  • @
    @manupun20223 years ago Sakuntala dd ko kura haru kati mitho pani babuk pani 2
  • @
    @bhimprasaddangi59683 years ago ब्रो ले चस्मा खोलेको भएँ उत्कृष्ट देखिन्थ्यो की ! 9
  • @
    @tulsisapkota46133 years ago mileko jodi namateki gaika kati ramro jodi dampatya jibanako suvakamna dubai janalai badhai cha 2
  • @
    @sitamalla57963 years ago वेबाहिक जीवन को धेरै धेरै शुभकामना । 💐💐😍😍 2
  • @
    @loknathpaudyal48383 years ago दाम्पत्य जीवन धेरै धेरै शुभकामना 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹 2
  • @
    @harikafle78693 years ago बहिबाहिक दाम्पत्य जीवन को सुभ कामना सुदिप र सकुन्तला लाई 2
  • @
    @sunilbk72743 years ago मन तेसै रूदो रहिछनि लाउछु माया भनेर नहुनि मायाँ अाफै हुदो रहिछनि ???? भने झै मैले बिबाहा गर्छु भनेर हुदैन लगन अाउनु पर्छ ?? बैहिबाहिक जीवन को सुभकामाना 2
  • @
    @reeshirajxeetry25973 years ago नेता भनेको नेतै हुन कसरी राम्रो सरल हिसबले उतर दिनु हुन्छ है 2
  • @
    @deepakgautam93793 years ago Great Badri jee, you manifested the Nepalese culture... you are really brilliant and dynamic artist of Nepal. wish you all the best. 11
  • @
    @dilpunmagar87683 years ago सुकन्तला थापा / सुदिप दकाल वैवाहिक दाम्पत्य जिवनको शुभकामना छ ! 2
  • @
    @innocentgirl57373 years ago पंगेनी भन्ने बाहुन होइछन की लामो लामो नाक छत बेहुला बेहुली को एनीवे बधाई दाम्पत्य जीवनको 2
  • @
    @bhawanisharma37633 years ago पहिला पहिला खुब गित सुनिन्थ्याे सकुन्तला दिदी काे हराउनु भयाे भनेकाे त बिबाह गरेरपाे देखिन भयाे त 2
  • @
    @tikaadhikari74263 years ago Gorkhali bhai le bibaha garnu bhaya chha. Congratulations both of you !!! 9
  • @
    @bishnupaudel52263 years ago सकुन्तला सिस हजुर गीत संगीत मा आउनु पर्छ ।।।
    शिला सिस हजुर दुबै जना।।।
    3
  • @
    @darpanktm3 years ago Dhilai bhaya pani bihe bho bahini ko sarai khusi lagyo safal dampatya jiban ko hardik subhakamana. 2
  • @
    @sumankc23253 years ago जोले भने नि तिई हो बधाई छ दामत्य जिबन को शुभकामना 2
  • @
    @bhandaridilli3 years ago Nani Le neta Chhanichhan. Wish you for bright future. But ……… 2
  • @
    @anilthapa16403 years ago So beautiful sakuntala sis and venajiu bodhaix dampoti jibanko suvakamana 2
  • @
    @girmagar79723 years ago Dampatye jiwanko subhakamna xa dubai janalai ra Laligurash media lai pani dhanyebad namaskar hjr 2
  • @
    @goodnews25653 years ago Congratulations happy marriage is like 💗💗🙏 3
  • @
    @netrapokhrel20143 years ago Afnai thauki didi geet dherai suniyeko thiyo kata haraunu vaye jasto lagwko thiyo kamal ji le bhataunu vayo lali guras laai dherai dhannyabaad 2
  • @
    @sumitrabk32303 years ago जुन मिडियाले इन्टरभ्यु लिय पनि यो हेडलाईनमा कहिलै पनि उमेरको कुरा नजोड्नुहोला है यति बर्श कान्छो यति बर्श जेठो किन चाइयो नि 1
  • @
    @heetkumarilama27563 years ago Congratulations both of you happy married life ❤️❤️💐💐 1
  • @
    @bishnusunar9453 years ago Dherai2 badhai xa Sakuntala sis Sudip bro sukhad dampate jibanko karodau suvakamana xa 4
  • @
    @bimal11adhikari603 years ago हार्दिक बधाई एबम शुभकामना बेक्त गर्न चाहान्छु । 4
  • @
    @raviprakashthapa27153 years ago Congratulations baini watching from Rome Italy. 2
  • @
    @bbbangurfarmnuwakotpvtltd63283 years ago मुखले मात्र ठीक्क पारेको रैछिन किन बोलाइनन त राजु परियार लाई 3
  • @
    @somthaps10463 years ago Congratulations dampati jiwan ko sukhat maya hoss bhai baini ko 3
  • @
    @tulsisapkota46133 years ago kamal vai hedlainma 4 barsa jetho ktto rojin navanidiyako vaya hunthyo 2
  • @
    @2Basnet3 years ago सकुन्तलाको कुनै गित भन्दिनुस न मैले त पहिलोपटक नाम सुने 1