Duration 1:15

| | म छु नि | | नेपाली कविता | | Nepali Poem Ma chhu ni | | World Mental Health Day | |

275 watched
0
24
Published 10 Oct 2020

जब मन खोलेर म तिमीलाई केही भन्छु जब मन खोलेर म तिमिलाई केही भन्छु झर्को नमानी सुनिदिनु पिर नगर साथी जिन्दगी यस्तै हो  म छु नि भनिदिनु। जब दिल खोलेर म-२ तिमिलाई मेरो आँशु देखाउछु मेरो हात समाउदै न रो छोड्दे जीवन यस्तै हो  म छु नि भनिदिनु। भिडै भिड माझमा-२ नि जब एकोहोरिन्छ यो मन मर्नु कि बाच्नु अलमल्लमा अतालिन्छ यो मन यो भिडमा निकालेर हरेक मानिस चिनाइदिनु एक्लै त छैनस के बस् म छु नि भनिदिनु। डाक्टरले भनिदेला डिप्रेशनमा हो आफन्तले भनिदेला भिज्न नसकेकि यो आँशु नि सायत कतै अध्यारोमा हराउला तर विना कारणको हाँसो दिएर  जीवन यस्तै हो यार  म छु नि भनिदिनु।

Category

Show more

Comments - 8