Kantipur Samachar | कान्तिपुर समाचार, १६ कार्तिक २०७७
आजको मुख्य समाचार -
* नेकपामा प्रधानमन्त्री ओली विरुद्ध बहुमत सचिवालय सदस्यको मोर्चावन्दी / महासचिव पौडेल भन्छन्- पार्टी एकता संकटमा पर्यो ।
* सरकारी र सार्वजनिक जग्गा अतिक्रमणलाई वैधानिकता दिने प्रयास / हडपेर बसेकाहरुलाई नै लालपुर्जा दिने गरी भूमिसम्बन्धी नियमावली ल्याइँदै ।
* आप्रवासी कामदारलाई बँधुवा मजदुर सरह व्यवहार गर्ने काफला व्यवस्था हटाउन साउदी अरेबिया पनि तयार / तीन लाख बढी नेपाली लाभान्वित हुने ।
* संक्रमण तीब्र बनेपछि युरोपेली देशहरु एकपछि अर्को लकडाउनमा फर्कँदै / जर्मनी र फ्रान्सपछि बेलायतले घोषणा गर्यो चार साता लामो लकडाउन ।
* चेन्नाई सुपर किंग्ससँग हारेपछि किंग्स इलाभेन पञ्जाव आईपीएलको प्लेअफको दौडवाट बाहिरियो / कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सबीचको खेल जारी ।
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/