Duration 17:5

मौरी दिदीको कथा

356 watched
0
13
Published 18 Aug 2020

कथा झापा शिवसताक्षी नगरपालिका–११ की देवीमाया दाहालको हो । एक घार मौरीले ठूलो परिवर्तन ल्याइदियो । मौरीपालन थालेको १५ बर्षमा देवीमायाले त्यही व्यवसायबाट आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएको छ । मासिक २ लाख रुपैयाँसम्म आर्जन गरिरहेकी देवीमायाका घरमा १ सय ५० गोला मौरी भुन्भुनाइरहेका छन् । उहाँकै पौरख देखेर थुप्रै महिला मौरी पालनमा लागेका छन् । आफु मात्र होइन धेरै महिलाको जीवनलाई सुखमय बनाउन उहाँले दिएको योगदानको कदर हुन थालिसकेको छ यतिबेला । #hernekatha #mourikokatha

Category

Show more

Comments - 1