Duration 1:42

Bhim Rawal (Leader, Nepal Communist Party) - Fireside | 02 November 2020

333 890 watched
0
3.2 K
Published 2 Nov 2020

Bhim Rawal (Leader, Nepal Communist Party) - Fireside | 02 November 2020 #Fireside #BhimRawal #RupeshShrestha आज Fireside को श्रृंखलामा प्रस्तुतकर्ता रूपेश श्रेष्ठले नेकपा नेता, भीम रावललाई आमन्त्रित गरेका छन् | Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision

Category

Show more

Comments - 447
  • @
    @hitnewsnepal37514 years ago यो मुलुकको प्रधानमन्त्री भिम रावल भएको हेर्न मन हुनेहरु हाजिर यता 5
  • @
    @aaitiyongtamang69404 years ago मन्द मुस्कानको साथमा सोध्न्नुभएको प्रस्नहरु ,प्रस्न गर्ने शैली स्वाभब र सालिन्दार ब्यतित्त्वा भएको ब्यक्ती रुपेश सर धेरै नै प्रभाबशाली अत्यन्तै प्रभावित भएको छु। 2
  • @
    @kishorpun90914 years ago धन्यबाद ! कमरेड भिमारावल ज्यू you are great & gentelman Bhim rawal ji !!! 14
  • @
    @chandrasaud14884 years ago सलाम भिम रावल सर यकदम सहि विश्लेषण गर्नु भयो ! धन्नेबाद ! 43
  • @
    @sureshraikal96954 years ago कम्रेड भिम रावल ज्युलाई म धेरै मन पराउछु त्र प्रचण्ड लाई कादमा बोकेर आफ्नो राष्ट्रियता गुमाउँदै हुनुहुन्छ र आफ्नो लोकपि्रयता पनि गुमाउँदै हुनुहुन्छ तपाई कम्रेड 13
  • @
    @yogeshbirbikrambam81604 years ago गर्व छ यो देश जोले उहालाई जन्मायो ।
    आफ्मो देशको लागि के गलत के सहि तुरुन्त बोलेर जनतालाई खुसी पार्नु भाछ । अबको यो देशको पढेलेखेको अडान लिन सक्ने PM OF NEPAL .
    6
  • @
    @user-eb1pt3ev5e4 years ago रुपेस जि को प्रश्न सोध्ने सैलिको जब देखि यो कार्यक्रम संचालन गर्नु भयो म फ्यान 👌💪✊ 40
  • @
    @kiranravi10004 years ago अबको प्रधानमन्त्री भिम रावल हुनुपर्छ अनि देस बन्छ
  • @
    @darshannamaste75754 years ago प्रधानमन्त्री हुनुपर्छ तपाई जस्तो नेता 3
  • @
    @shayamdai54153 years ago भिम जि केपि इण्डियकाे लम्मपशार परेकाे कारण यस्ताे हुन गयकाे हाे 1
  • @
    @rajpandey3824 years ago Best journalist Rupesh ji & also best Politician Bhim Rawal ji 👌👌 2
  • @
    @sngbsubedi94734 years ago बौद्धिक नेता डाक्टर भिम रावलको विश्लेषण प्रती मेरो समर्थन 💪💪💪💪💪 4
  • @
    @prakashpandey32274 years ago भीम रावल पनि पद को पछि मात्र हुन्
    देश को लागि काम गरेको देखियन
    कुरो चैं मीठो गर्छन्
    25
  • @
    @laxminepal47194 years ago सबै नेता हरु सीता उठेको छ तपाइँले गरेको पस्न राम्रो छ सबै नेता लाई बोलाउँदै परून गनृहोस कान्ति पुर मा सबै जनाले परून गरेको राम्रो लाग्छ 1
  • @
    @kiranravi10004 years ago गूड् पत्रकार हुनु हुन्छ उहाँ सलाम छ मेरो 3
  • @
    @thapabeg46544 years ago रुपेस जि को प्रश्न गर्ने शैली सारै मनपर्छ 2
  • @
    @hijaaajakakhabar...4 years ago हैट...भीम रावलकाे आज भाेलि कुराहरु सुन्दा पागलखाना बाट तत्कालै आएकाे हाे कि जस्ताे लागि रहेका छ । पार्टीका मर्मविपरीत पार्टीको सिधाान्त अनुसार नचाल्ने जाे काेहि पनि पार्टीमा बास्नु साक्दैन भने तर जनताको त्यस्ता दलाललाई तुरुन्तै राजिनामा गराउनुपर्नेछ भन्दा राजिनामा समस्याको समाधान हाेइन भन्छ,अखिरमा खाेजेकाे के हाे भिम रावल जी... ... 1
  • @
    @kukurharukoaushadhi90794 years ago जगदीश खरेल एकदम मन पर्ने पत्रकार हुनुहुन्छ प्रश्न बडो गम्भीर तरिकाले गर्नुहुन्छ । 7
  • @
    @chhabilalpakhrin64544 years ago नेकपा को आशलाग्दो नेता मध्यको एक नेता कमरेड भिम रावल लाई लाल सलाम! 11
  • @
    @laxminepal47194 years ago मिल्ने भय मिलनूष सबै जना नेताहरू देस र जनताको लागि नभए नया लाई मौका दिनुहोस् काँगेस कमिनसठ ले 1
  • @
    @binodsunar37043 years ago Salute bhim rawal sir hjur kura sahi xa
  • @
    @yuvrajoli10634 years ago दाजु तपाईको प्रस्तुती सारै राम्रो लाग्छ तर कान्तिपुर पुरै मिडिया चाहिँ नेपालीको लागि भन्दा विदेशी फण्डिङबाट चले जस्तै फिल हुन्छ।नेपालीहरूको लागि काम गरोस विशेष यहि कामना छ। 3
  • @
    @bijaygurung98324 years ago Fair comment; both the journalist and Bhim Rawal are excellent. The main problem is KP Oli and partially Prachanda. They both need to be kicked out from the chair. Our nation is our pride and this country deserves better leaders!!!! ... 1
  • @
    @keshavgaire25354 years ago प्रस्तोता लाई पनि धेरै धन्यवाद, सन्तुलित र सभ्य रुपमा कार्यक्रम सञ्चालन गरेको मा । 3
  • @
    @balarampradhan61694 years ago नमस्ते भिम रावल जि हजुरु जस्तै सबै नेताहरु हुने भये देश रामरै हुनथि हला। 2
  • @
    @oomoom3783 years ago जगदिस खरेल सरको पत्रकारिता गर्ने सीईलि र सोभाब एकदम राम्रो र सुन्न मन लाग्दा देख्दा खुसी लाग्छ
  • @
    @KantipurTVHD4 years ago नेकपा नेता भीम रावलसँगको FIRESIDE कस्तो लाग्यो ? आगामी अंकहरुमा तपाईँ कसलाई हेर्न र सुन्न चाहनुहुन्छ? कमेन्टमा लेख्नुहोस्।
    यसभन्दा अघिको अंक हेर्नको लागि यो लिङ्कमा जानुहोस्।
    ...
    9
  • @
    @harissaud69694 years ago Patrka vanyko ysto hunu parxa dhyrai dhnybad patrka jiu 3
  • @
    @dhurbarai38434 years ago 100% sahi kura garnu bhayo Bhim Raul sir le 2
  • @
    @rajkumardotel93034 years ago 🇳🇵🙏हामी नागरिकहरु हाम्रो सुरक्षा, देश विकास गर्न र देश बचाउने हाे भने हामी नागरिकहरु धुसिैठ र लाभ मा आफ्नो अधिकार काे मतदान लाई नबेचाै र नबिकाै नत्र ठुलो पछुतो हामीहरुले गर्नेछौं ‼️ 2
  • @
    @sureshbhattarai86684 years ago अब को प्रधानमन्त्री भिम रावल हुनु पर्छ केपि प्रचण्ड झलनाथ माधव सबैले विश्राम लिनु पर्छ। 9
  • @
    @jamunapudasainee8114 years ago वोली को अभिमान ले रावण मरे झैं मर्नेछन् तर ऊ परिवर्तन हुनेवाला छैनन। ऊनले चाणक्य निती राम्रो अध्ययन गरेका छन। 1
  • @
    @khadagchhetri19024 years ago हाम्रो भिम रावल जिन्दावाद । अबको प्रधानमन्त्री तपाई नै हो। देशको देशभक्त नेता । अन्यथा राजाआउ देश बचाउ 4
  • @
    @mahadeepbhattarai45464 years ago ने क पा काे लडाइँ खालि कुर्सिको हो, यसका सिर्स नेता कै कमजोरी क कारण सरकार कम्जोर भएको प्रष्ट छ, कोरनाले अस्त ब्यस्त भएको बेला कुर्सी को लडाइँ गर्ने नेताले देशको भलाइ हुँदैन हामी अब नया सरकार को पर्खाइ मा छौ। 1
  • @
    @nareshthapa53094 years ago भिम रावल जि तपाईं सुदूरपश्चिम को इन्चार्ज हो तपाइको प्रदेशको हाल केछ केन्द्र को कुरो छोडनु तपाईं लाज पचेको नेता हो यानिकी स्वार्थी 3
  • @
    @user-ss1kj5og5i4 years ago जसरी देश जनता लाई भीम रावलले बुझेको छ।
    यसरी नै सबै नेताले बुझि दिइने भए नेपाल आज कहाँ पुग्थियो होला।
  • @
    @ambarbaruwalchhetri60364 years ago तिताे सत्य भन्न मिल्दैन केगरनु मुस्किल छ सबैलाई जय जनता।
  • @
    @rambdr.bajracharya99344 years ago मुला भिमे तिमी धेरै गफ नगर... तिम्राे दाउ के हाे सबलाई थाहा भैसक्याे। यस्तो प्रश्न सुन्दा नि लाज नहुने...!?!... कामकुरा एकातिर...ध्यान धन्दा कता तिर...!?!... जनता कहाँ छन् र अाफु के बाेल्दैछु भन्ने ख्याल राखेस् । 1
  • @
    @surjan.nepali46154 years ago Bahut sandarbhik bhanai mero netaa ji ko uhajastai ko hatma yo parti ra sarkarko netritwa bhaidiya dukhi nepali samridda nepal hunthyo doctor rawal laai haardik naman
  • @
    @tilakkhatri92114 years ago Rupesh ji dukha nammanu hola tapai jasto khatarnak sayad kohi nahola prasna sodhne saili ma. Anyway you are greatest patrakar ho. Tara tipalai sachikai desh ko chinta chha bhane ABA neta lai bolai janata ullu banaune kam bhanda aafai netritwo garne ki...!!! Khadi bat boldai chhu .... ... 1
  • @
    @paudelbhanu65374 years ago भीम रावल ज्यू, तपाइको ज्ञान, बिबेक, बिश्लेशण को कायल छु । Keep on going...u are the best reason for being hopefull on nepalese future. 1
  • @
    @bhuwansinglimbu76863 years ago I respect bhim Rahul he is great leader in Nepal
  • @
    @nepalbhakta89724 years ago राजतन्त्र लोकतन्त्र गणतन्त्र चाल भ्रट्र को लुट सधैं भरी जनता कै बाजा बजाउने !
    आजित जनता सबै थरि का बाजा सुनी कोविट भय आफै भित्र आफै राखी हराउने !
    निति विचार बिहिन निहित स्वार्थी गठबन्दन
    को बाजा कति दिन हो बजाउने !
    जनता जति भन्छन देशको पहेचान सस्कृति आफ्नो
    रोजीरोटि कसरि हो बचाउने !....
    ...
  • @
    @siddhantkharel86504 years ago क़ानूनले अझै ३ years प्रधानमंत्री बन्न दींछ तर पार्टी को बैठक ले त्यसलाई उलटाऊँन सकिंछ, यो वाक्यले जनाऊँछ की पार्टीका सदस्यले क़ानून भंदा ठुलो पार्टी हुंछ भन्ने बिस्वास लिएर चल्दा रहेछन। क़ानून भंदा ठूलो पार्टी अनि कहा बाट जनताले राहत पाउछन, न्याय पाउछन। जनता को शक्ति भनेको नै क़ानून हो , पार्टी हैन, पार्टीले नेता र केही हद सम्म कार्यकर्तालाई शक्तिशाली बनाऊँछ जनतालाई हैन यो interviewमा ख़ाली पार्टी पार्टी भनेको सुने र एस्तै हालत सब्बै नेताको छ। दया, माया,करुणा भंदा पनी ठुलो क़ानून हुंछ। ... 1
  • @
    @anisha8144 years ago संसद अब खोल्नु पर्छ लोकतान्त्रिक देश मा विशेष साबधानी अप्नाएर विपक्ष ले प्रस्न गर्न पाउनु पर्छ 2
  • @
    @ganeshdattjoshi9613 years ago साच्चिकै देशको भलाे गर्न चाहने हाे भने सबै दलका शीर्ष नेताहरु र बुद्धिजीविहरू एकै ठाउँमा बसेर बृहत छलफल र अन्तरक्रिया गरेर नयाँ निकास खोज्नुपर्छ। आफै नियम बनाउने र आफैले सुविधा लिने र मन्त्री हुने व्यवस्था रहुन्जेल देशकाे भलाे हुँदैन। ...
  • @
    @narayansapkota39294 years ago रुपेस जी हैन याे पाटी पाटी .......... याे भनेकाे चै केहाे । जनता जनता जनता ........... भन्ने विषय कहिले आऊछ याे साेधाैन ।जहिले पनि पाटी पाटी पाटी याे त्याे वाक्क भैसक्याे अब पुग्याे भयाे हामी मर्न तयार भएर बस्छम।अबकाे बिकल्प जय देश जय नरेश ... 2
  • @
    @khemrajxetri97914 years ago हरेक प्रश्नको जवाफ दिन सक्ने एक मात्र नेता DR. Rawol
  • @
    @harissaud69694 years ago 100% kura garnu vo Bhim RaWaL sir 🙏🏿🙏🏿🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 5
  • @
    @nicetiwari61604 years ago Khabardar Bhim Rawal jiu bholi k p le pad diye bhane Ghansyam ra yogesh jashta Aaparadhi na hune bacha garnush yo ta jantako dimagma record hune kuro ho
  • @
    @pand414 years ago Dr bhim raul... salute... teal leader of nekapa.... 1
  • @
    @bimasunuwar60814 years ago Aash lagdo neta vaneko bhim rawal sir ho
  • @
    @jpar21904 years ago Bhim Rawal ji ko answer 100% thik cha .Tyo pani tankiko jawaf sabai blame matra 5
  • @
    @raypn2224 years ago Patrkar ko interview line tarika , nice , 1
  • @
    @jacinthadchhetry394 years ago सोल्टी पत्रकार पनि खरो बन्दै छ। पुरानो झै।। 1
  • @
    @tapeshworpoudel28574 years ago Dharai ramro bichar rekhnu vo raawol G !!! 1
  • @
    @dbtamang10444 years ago Bhim. Rawal. Netta le Saikuro gardai xa mo. Chai. Purai Samati chhu
  • @
    @jiwanath45474 years ago केही हुदैन सबै मिलेर काम गर्छन् नाटक बढी गर्छन् 1
  • @
    @punyagautam47724 years ago कुन मन्त्रालय चाहियोर यसो भन्या रावल जि? 1
  • @
    @nepalbhakta89724 years ago बिगत का गल्ति दोहोराई वर्तमान बन्दैन वर्तमान मा गल्ति गरे भबिस्य बन्दैन !
    यतो संकट को घडीमा पनि कुर्ची को लागि लुचा चुडी राजनीति मन पर्दैन ! r />कसमा हुदैन आफ्नो देश बनाउने रहर कलम चलायर मात्रै पनि बन्दैन !
    बिसो मा कोरोना को आतंक यति भयो अझै समाधान हुने कुरा किन बन्दैन !
    राजनीति मा विचार बोलि आफ्नो बेबहार ठिक भयन भने कै कुरा बन्दैन !
    ...
  • @
    @ramthebe42713 years ago Bhim rawal desh premi desh bhakta neta lagyo deshma yastai netako nepalma khachox
  • @
    @santoshadhikari61324 years ago Very good . Keep going comrade .
    You are the next Chairman of NeKaPa .
    2
  • @
    @punyakhadka71954 years ago भिम रावल अऔसर बादी बिरोध मात्र गर्ने। कतै दक्षीण तिर बाट त परीचालन छैनन भन्य हाम्लाई लाग्याछ।
  • @
    @surajparajuli92814 years ago Rastabadi neta kamrade Bhim rawal ji lai dil batai Salam xa....comrade agadi badnus Janata tapai ko Sath ma xan...
  • @
    @user-bk9vc3kh8i4 years ago These type of questions should be asked. Very good interviewer. far better than "COWARD" BHUSAN DAHAL. Well DONE Rupesh ji🙏🙏🙏🙏 5
  • @
    @anuralchhetri62724 years ago भिम रावल भनेको लाखौमा एक ईमानदार र सच्चा देशभक्त ब्यक्ति हो नेता भनेको भिम रावल हो सलाम छ यदि भिम रावल प्रधान मंन्त्रि भयको भय नेपालले गुमायको भूमि फिर्ता भैसक्थ्यो 1
  • @
    @mahadeepbhattarai45464 years ago खास निर्णय के हो भने अब यो सरकार ले जनताको सुरक्षा र देशको बिकाश गर्न सक्तैन, तस्रर्थ यो सरकार ले राजिनामा दिनु नै देशको हित हुनेछ।
  • @
    @Babu-nr5hm4 years ago Sahi prasna rupesh jee, NeKaPa ko saamrthya nai xana sarkar chalaune 7
  • @
    @pharshurambhattarai86074 years ago अाेली सरकारले गफ जतिठूला गरेपनि सामन्य अाधारभूत नागरिकका हकहितका बिषयमा कुरा गर्नुपर्दा लाजैलाग्छ स्वास्थ्य ,शिक्षा र राेजगार जस्ता बिषयमापनि सरकार फेलियर भयाे अरुधेरै कुरा अाशा गर्नुभनेकाे त मुर्खतानैहाे ।
  • @
    @kulshekharghimire114 years ago गफाडी अबिस्वस्नियता भयको नेता अबसर पाएर केही नगरेको नेता हो भन्ने बुझ्छौ हामीले । 2
  • @
    @rohitgurung63514 years ago Nekapa ko ramro leader vaneko bhim sir 1