Duration 5:1

JHAPA XI Vs APF MATCH HIGHLIGHTS | | 10th FALGUNANDA GOLDCUP

125 513 watched
0
1.3 K
Published 8 Jan 2019

झापा ११ एफसी पाँचथरको फिदिममा जारी रुस्लान १०औँ फाल्गुनन्द गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ । आज सम्पन्न क्वार्टरफाइनलमा विभागीय टोली शसस्त्र प्रहरीको एपीएफ क्लब काठमाडौँलाई ३–१ गोलअन्तरले पराजित गर्दै झापा अन्तिम चारमा प्रवेश गरेको हो ।

Category

Show more

Comments - 18