Duration 20:19

कठिन यात्रा पश्चात् दर्शन गर्न पाईने बुढिनन्दा तिर्थस्थल | | Documentary of Budhinanda Pilgrimage | |

211 watched
0
20
Published 7 Aug 2020

जनविश्वासले सर्वउत्कृष्ट स्थानमा रहेकाे पवित्र स्थान तथा तिर्थस्थल हाे बुढिनन्दा, जहाँ ५ पाँच दिनकाे पद यात्रा गर्नपर्दछ भने जसमा २ दिन नाङ्गो गाेडाले हिड्नु पर्दछ । याे एक नेपालकै उच्च स्थानमा रहेकाे धार्मिक स्थल पनि हाेे । साथै पछिल्लाे अबस्थामा यसलाई पर्यटकीय क्षेत्रका रुपमा पनि एक महत्त्वपूर्ण गन्तव्यका रुपमा चिनिन थालिएकाे छ। यहाँ बार्है महिना हिउँ देख्न पाईन्छ । यस स्थानकाे उचाई करिव ४ देखि ५ हजार मिटर रहेकाे अनुमान गरिएकाे छ। यहाँ विभिन्न जडिबुटी, तथा फुलै फुलकाे बगैंचाका साथै विभिन्न चराचुरुङ्गी र मृगहरु पनि प्रसस्त रुपमा देख्न पाईन्छ। बुढिनन्दा ताल बाजुुुरा । Budhinanda Lake. Visit Nepal, Visit Budhinanda Bajura. visit nepal 2020, life time experiment. Bajura Nepal. पर्यटकिय क्षेत्र बुढिनन्दा ताल । Tourist area in Bajura Budhinanda Lake. Focou on Budhinanda lake in Bajura. Camera: Ratan Dhami Edit: Ratan Dhami Badhimalika tourist area, in Bajura CMC Channel world best adventures area. wonderful journey of tourist area Budhinanda lake News, tourism, adventures, travell, animal, flowers.

Category

Show more

Comments - 1