Duration 26:43

जय किशन र पुण्य गौतमको हानाहान टिकटकको कारण Punya Gautam Jaya Kishan Basnet

72 990 watched
0
3.6 K
Published 3 Nov 2021

Interview Jaya Kishan Basnet, Punya Gautam #mobiletv #jayakishanbasnet #dhoom4

Category

Show more

Comments - 759
  • @
    @mobiletv9623 years ago 24
  • @
    @rammagar9033 years ago Always झ्याप मा जय किशन बस्नेत
    नेपाली कलाकार हरुको पारा देखेर परो नै तातिन्छ यार मेरो त।
    47
  • @
    @deepakpokhrel52923 years ago जय किशन दाइ धेरै मन मन पर्थेओ ! आज कल येस्तै येस्तै कारण ले आफ्नो ब्याक्तित्त्व गुमाउदै छ्न , , ! 28
  • @
    @shresthabishnu62883 years ago पुण्य गौतम पनि गलत छैनन सबै लाई सम्मान गरेर बोल्ने व्यक्ति हो मलाई मन पर्छ आज भोलि जय किशन सर ले आफ्नो व्यक्तित्व गुमाउँदै जानु भएको जस्तो लाग्छ यार बोल्ने शैली अलि मन पर्दैन यार मलाई त💪💪💪💪 9
  • @
    @udimrai46063 years ago जय किशन ब्रो धुम4 मजाले सुपर दुपर चल्छ।हामी रेडिमा छौ हेर्न को लागि। 1
  • @
    @pra-mangphangrai81853 years ago कसम हो पत्रकार चै माने मैले माथि लेक तिर छोडेर बेसि मा खोज्नु पर्ने 🤣🤣 5
  • @
    @nbgurung30543 years ago हिजो सम्म ठिक थियो आज....जय किसानको पनि चाकमा बोसो जम्न थालेछ। 18
  • @
    @raisanjib17323 years ago यस्ता पनि मिडिया हुन्छ , जसको कुनै मिडियामा हुनु पर्ने रूप रंङनै देखिदैन । 5
  • @
    @RandomShoot3 years ago सहि हो पत्रकार होइन यो पुन्य जि को आफ्नै मान्छे हो उनिहरुको प्लान अनुसार अन्तर्वार्ता लिन्छन जति यहाँ अन्तर्वार्ता मा जे जस्तो नराम्रो भनेनी यो सब नाटक हो।🙏 2
  • @
    @tekbahadurbudha84023 years ago बस्नेत ठ्यास्ने को नि किसिम किसिमका क्रियाकलाप , वकवास आउन थाल्य 1
  • @
    @deumayalimbu43162 years ago Jay Kishan dai khatra xa haii bachera rahanuuu haiii sabay
  • @
    @Santa9683 years ago माहा नायकको भाइको धुम ४ पनि फ्ल्प हुन्छ यही पाराले🤣😂 9
  • @
    @chandrachaudhari68873 years ago पुन्य गौतम लाई धुम ४ मा भिलेन मा देखाउनु पर्ने 4
  • @
    @formalferious54533 years ago Give respect take respect punnay Gautam sir is Nayak, Hamanayak,real hero ..Jai punny sir ....💜❤️❤️❤️❤️ 9
  • @
    @chhabinplgaming74503 years ago लाईफ जस्तो ठाउँमा आएर अनि ईन्टरभिउ जस्तो ठाउँमा आएर यस्तो ब्याबहार गर्ने यस्तो प्रतिक्रिया दिने वा नेता वा कलाकार कति राम्रोसँग देखियो तपाई हरुको कला र गुन यति का बर्ष सम्म तपाईहरु ले गरेको योगदान र कमाएको नाम र गुन के ये हि हो ? जे जस्तो भएनी अब आउने पिडिले तपाईंहरु बाट केही राम्रो कुरा सिकुन यस्तो खालको प्रतिक्रिया पो दिने होत सिकाउने होत । यसरी आ आफ्नो पोल खोल्ने लडाइँ गर्ने यस्तो नगर्नु होला । दुबै प्रती अनुरोध छ । ... 1
  • @
    @kamanamagar18223 years ago यसलाई भन्छन् सामाजिक सञ्जालको दुरुपयोग वाइयात कुरा अनि नीज मान्छेहरू । 1
  • @
    @sureshbhat30483 years ago पुन्ने गौतम चै फिलिमको लायक छ एसलाई चै फिलिममा हालनु जय किशन दाइ दमदार चलछ फिलिम अंग्रेज पनि दमदार छ
  • @
    @bijayaxitij4113 years ago भैसिको लडाँई पाडाको मिचाई भन्ने भनाई साचो होला है पत्रकार दादा अलि टाडा बस्नुहोला
    तर जयकिसन दादा को फ्यान जती हाजिर हुम है
  • @
    @ramupreti77533 years ago Punya Gautam is a best comedian in the country 😁😁😁 either you like him or hate him , but you can’t ignore him 🤣🤣🤣 4
  • @
    @lokendrakoirala46123 years ago साइकाे हरु किन यस्तो गर्छन् भाईरल हुनलाई हाेकि तिमीहरू लाई सबैले चिन्छन त
  • @
    @MaheshP.Magar043 years ago Puny gautam and jay kishan bro is savage😂😂😂 11
  • @
    @sapkotasubodh95483 years ago जय सरले पुन्य गौतम जस्ताको सङ्गत नगरेकै उत्तम हुन्छ 5
  • @
    @ReviewMero3 years ago फिल्म रिलिज अघि यस्तो नाटक नगरेको भए हुन्थ्यो जय जी ले । पुण्य त पागल थियो थियो तर जय किशनले यस्तो नाटक गरेको सुहाएन है जय जि । कलाकार भएपछि के बोल्नु पर्छ के गर्नु पर्छ हेक्का राख्नु पर्छ । तपाईंले यस्तो नाटक गरेको पटक्कै सुहाएन ... 17
  • @
    @bedprasadgiri75713 years ago कार्तीक लागे पछी यी प्राणी काे।यस्तै हुन्छ 1
  • @
    @umeshshrestha40773 years ago नाम चाही पुन्य काम चाही मगन्ते Sahara को ज्याकेट लगायर 16
  • @
    @genuinecommenter46573 years ago Dhoom-4 and Dada pariko phool will collect same amount 12
  • @
    @robyon43343 years ago This is excellently unique promo for any movie till now. Strategy must work for high publicity. 4
  • @
    @tekbahadurbudha44153 years ago बस्नेत मुला झ्याप छ यस्को # Dadako barpipal jasto hunchh 100% 6
  • @
    @chhabilalpakhrin64543 years ago जडियाको फिल्म सबैले बहिष्कार गर्नुहोला! 1
  • @
    @yuddakhadka17543 years ago Wow very nice 🙂👍😁 so funny 😄 vlogs always good jay sri and best wishes you dhum 4 move 1
  • @
    @sky2gaming8103 years ago दुबै जनालाइ रक्सोल पुर्याउनै कसैले
    यस्ता नि नेता रे अनि कलाकार 😈😈
    दर्शकलाई उल्लु बनायो लुट्यो
    देश र जनताको लागि चाइ फुइयाँ
    मुलाहरुको नाटक
    यो मुजि पुन्य त नाटकी मै बाचेको एउटा् महा योद्धा हो
    जय no.1हावा
    ...
  • @
    @RNPRO55.3 years ago मलाई त हासो मात्र लाग्यो यो interview हेरेर😂😂😂😂😂 3
  • @
    @dipakrajbhandari22643 years ago जया किसन बस्नेतले पनि अलि पावर को कुरा गर्छ्न एउटा राम्रो कलाकार भयर यस्तो गर्नु न हुने हो अलि घमण्ड भको छ जया किसन को पनि पैसा ले पुगे जस्तो छ एउटा राम्रो कलाकार ले यसरी फाल्तु कुरा गरेर मिडिया मा हात हाल्नु ठिक होइन यस्तै गर्ने हो भने जया किसन को छवि पनि बिग्रन सक्छ ... 5
  • @
    @prabinkafley34883 years ago पुन्ने त माहापागल हो जय किसन सेलिब्रेटि भएर टिकटकमा आएर भाइरल हुन पर्ने थिएन 28
  • @
    @royaljp90673 years ago Jaya krishna dai great man i support u dai 1
  • @
    @evanlimbu51093 years ago मैले सुनिरहेको छु जातको कुरा कसले करेन्ट गरो था छैन तर पुण्यको मुखवाट जातको कुरा उठेको थियो दुवैजनाको मैले हेरेको छु जय र राजको झगडामा बिचमा पुन्यले फाइदा उठाएको हो बिचरा Raj गुरुङ इन्टर भिउ दिनु परो भने दिन सक्छु
  • @
    @rajantamang32223 years ago Jaya sir ra punya sir le harek situation ma pani entertainment dinchha So I respect both of them.❤️ 6
  • @
    @anime.and.gameing3 years ago पत्रकार ज्यू, i want to meet you.😂😂😂😂🙏🙏🙏🙏 5
  • @
    @acharyamaddy21573 years ago ६०% युवाशक्ति अर्काको देस मा, २०% युवाशक्ति पार्टिका झोले अनि बाँकि रहेका २०% युवाशक्ति यि यस्ता काण्डकारि... घण्टा परिवर्तन हुन्छ समाज??
    पुण्य त लाज सरम पचेको लापते नै हो, जयकिसन बाट चै यो पारा को अपेक्षा थीएन...
    के हो यो? बिषय के हो? बुजाइ के हो? पारा के हो? तरिका हो यार????
    ...
    1
  • @
    @skrrvlog15583 years ago Dhoom 4 ta herna jane ho kina vanne pul da laii naramro vanda jay daii le sath dinu vayako thiyo aaruta samjine pani xamkine 7
  • @
    @anime.and.gameing3 years ago जय सर यो टाईम मा contradictory statement नदिनुहोला है प्लीज।
    धूम 4 को लागि best of luck ❤❤❤🙏🙏🙏🙏
    5
  • @
    @kabirsatyasagar98373 years ago यो हेरेर हास्ने को को हुनु हुन्छ साथी हो ???? 1
  • @
    @basantapariyar46053 years ago यो जय किशन भन्नी जनावर हो यस्को बोल्नी कुनै शैली छैन यस्लाई मैले भेते भनी डात झार्छु
  • @
    @rmcentertainment71363 years ago Hahahaaa😂😂😂 yo mobile tv ra jaykishan ustai lagyo 🍌🍌🍌🍌 5
  • @
    @user-ei8xq1xe3r3 years ago यो पत्रकार चै दामी लाग्छ
    रमाइलो लाग्छ
  • @
    @joebaiden64423 years ago Hahahha ramailo hai sathi haru. Jpt nabhanam nepali ek ho😍😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵😍 2
  • @
    @yamgurung43573 years ago हसाउनु हसायो😄😄😄पुण्य र बस्नेत जि को बादबीबाद ले। 1
  • @
    @biswasgr1433 years ago यो दुबै एउटै ड्याङ्ग का मुला हुन जहिलेइ भाईरल हुन पर्ने जहिलेइ चर्चामा आउनुपर्ने ? 1
  • @
    @skbikash39253 years ago जयकिसन open मान्छे हो। clear कुरा गर्छ।i like jay sir
  • @
    @Dharannepal-mg5sj3 years ago Jayakishan sir dhoom4 movie copy gareko xa ki xaina hindi movie bata 2
  • @
    @siddarthdk70843 years ago धुम ५ को नायक पुण्य गौतम ग्यारेन्टी लौ झा।।।
  • @
    @narankhadka39353 years ago सब पागल जम्मा भाछ्न ।सोध्ने पनि रक्सी खाएर आछ कि के हो ?उत्तर दिने पनि तेस्तै कठैबरा मेरो देशका कलाकार पत्रकार नेता।।थुइक्क।। 30
  • @
    @AccessVlogs3 years ago यी दुवै लाइ कमेडी च्याम्पियन खेल्न पठाए हुन्छ
  • @
    @biswasgr1433 years ago जे होस जयकिशान झुटो बोल्दैना है पिएको कुरा पिएको भन्छ हो
  • @
    @premprakashjaisi34963 years ago यो ईन्टरभिउ लिने को जय सर पागल त होइन। ठिक लागेन नियत 1
  • @
    @jagbdr.basnet90413 years ago यो पत्रकार होकि मान्छे लडाउने बजाउने मान्छे हो
  • @
    @anime.and.gameing3 years ago Solute to patrakaar.😅🤣😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝
  • @
    @jekinchamlingofficial73693 years ago नेपालको कलाकार को कुनै मूल्य भ्यालु हुनु छोडिसक्यो चाहिने भन्दा धेरै सस्तो भयो..2,4 जनाले TikTok मा भिख मागेर भनौं वा कसैले अनुदान दिएको देखेर सबै TikTok मै ज्यान फालेर लाग्नु थाल्यो अब यो TikTok मा कसैले पनि गिफ्ट दिनु बन्द गर्नुपर्छ अनि खान्छ केरा 🤣😃😃😃🤣 ... 1
  • @
    @victorthapa98703 years ago Comedy champion -3 ma janu जानु पर्यो क्या जय किशन, पुण्य गौतम, अनि पत्रकार 🤣🤣🤣🤣🤣🤣 1
  • @
    @jeffamal92983 years ago Aaja ko din ramilo vo jaya dai 3choti herea khub romantic vo
    (Whatching from USA)
  • @
    @user-vo7hw9de5x3 years ago ख्याल-ख्याल गरे होकि सचिकै गर्नु भको जय सर फिल्म हेरेको जस्तो पो रमाइलो भयो त जय सर 4
  • @
    @anjangotame15503 years ago Punya is Natural comedian Jaya Kiran is Stopped Person
  • @
    @chandramendal68793 years ago हाम्रो नेपालको कलाकार लाई के भईरहेको छ कुन्नि जयलाई राम्रो लाग्थ्यो यसको पारानि उईखोलिको पानि 1
  • @
    @dhirajkalpuvlogs89103 years ago K Hudai x Jay Dai..yo 😀😀Jay Dai Love You 🌹❣️❣️ 10
  • @
    @prakashkhatri86753 years ago धुम ४ चलाउन जय किशन बस्नेत ले रचेको नाटक हस्पिटल काण्ड 1