Duration 1:31

Menuka Bhattarai Poem | | Nepali Poem | | Timi Bina | | मेनुका भट्टराई नेपाली कविता | | Via Kabi official

425 watched
0
12
Published 20 Jul 2020

@menubhat89 अब त तिमि बिना यो रातलाई बानी पार्न छ अब त तिमि बिना यो रातलाई बानी पार्न छ अब त तिम्रो यादमा सिरानीलाई बानी पार्न छ यो नयनलाई नि अब तिम्रो तस्बिरको बानी पार्न छ यो हातलाई अब तिम्रो साथ बिना बानी पार्न छ अब त तिमि बिना यो रातलाई बानी पार्न छ ख्याल ठट्टामै गाँसेको मायामा तिम्रो साथ खोजि हिंडे बिछोड निश्चित थियो त्यै नि तिम्रो मायामा चुर्लुम्म डुबें अब त तिमि बिना मेरो मनलाई बानी पार्न छ अब त तिमि बिना मेरो तनलाई बानी पार्न छ अब त तिमि बिना यो रातलाई बानी पार्न छ यो रातलाई नि अब जुन बिना बानी पार्न छ यो मनसुनलाई नि अब तिम्रो स्पर्श बिना बानि पार्न छ हाम्रो तनको सुगन्धमा मनको सुगन्ध मिलाउँदा तिम्रो र मेरो स्वासमा एकअर्काको प्रश्वास मिलाउँदा तिम्रो मायाले स्पर्श गरेको यो तनलाई अब तिमि बिना बानी पार्न छ अब त मेरो यो अँगालोलाई नि तिम्रो अँगालो बिना बानी पार्न छ अब त तिमि बिना यो रातलाई बानी पार्न छ अब त तिम्रो यादमा सिरानीलाई बानी पार्न छ अब त तिमि बिना मेरो मनलाई बानी पार्न छ अब त तिमि बिना मेरो तनलाई बानी पार्न छ

Category

Show more

Comments - 3